PDF लाई Ms Word मा लैजानुस् | How to Convert PDF to Word | Non Editable to Editable | Nepali Book




नेपाली बुक nepali book युटुब च्यानलमा तपाईंलाई हार्दिक स्वागत छ ।

तपाईंले यस च्यानलमा कम्प्युटरका व्यावहारिक प्रयोग सम्बन्धि जानकारीमूलक भिडियोहरु प्राप्त गर्न सक्नुहुनेछ ।

About This Video :

भिडियो शीर्षक :
PDF लाई Ms Word मा लैजानुस् | How to Convert PDF to Word | Non Editable to Editable | Nepali Book

कुनै पनि PDF फाइललाई Ms Word मा लगी आवश्यकता अनुसार सम्पादन वा edit गर्न सकिन्छ । यसका लागि केही कुराहरू जान्नुपर्ने हुन्छ । pdf लाई word मा लैजादा अपनाउनु पर्ने तरीका यस भिडियोमा बताइएको छ । भिडियो हेरिसकेपछी तपाईंले pdf फाइललाई word मा लगी सजिलै edit गर्न सक्नुहुनेछ ।

साथै यो भिडियोको सहाराबाट jpeg format वा photo को रुपमा रहेको आफ्नो document लाई पनि word मा लगी edit गर्न सक्नुहुनेछ ।

आशा छ यो भिडियोले तपाईंलाई सहयोग पुर्याउनेछ र तपाईंले यसबाट भरपुर फाइदा पनि लिन सक्नुहुनेछ ।

यस च्यानलका कम्प्युटर सम्बन्धि भिडियोहरुको Link :

Visiting Card बनाउन यो भिडियो हेर्नुस् :

Photoshop मा Passport Size Photo बनाउने तरीका जान्न यो Link मा जानुहोस् :

Photoshop सम्बन्धि भिडियोहरुका लागि यो प्लेलिस्टमा जानुहोस् :
Photoshop:

तलबी भरपाइको format का साथै उक्त format अनुसारको दुरुस्तै प्रतिलिपी कसरी तयार गर्ने साथै ती प्रतिलिपीहरुलाई छुट्टाछुट्टै पेजमा कसरी print गर्ने भन्ने page setup सम्बन्धि तरीका सिकाइएको भिडियोको link यहाँ दिइएको छ :

यस च्यानलका ms word, ms powerpoint, ms excel लगायत कम्प्युटर सम्बन्धि महत्त्वपूर्ण जानकारी सहितका सम्पूर्ण भिडियोहरुका लागि प्लेलिस्टको यो Link मा जानुहोला :
Computer Book:

शुभकामना कार्ड डिजाइन तरीका भिडियो Link :

नेपाली युनिकोड डाउनलोड र प्रयोग सम्बन्धि भिडियो Link :

यस च्यानलका Excel सम्बन्धि महत्त्वपूर्ण भिडियोहरुका Link :

Excel मा Formula Lock गर्ने सहि तरीका

Row र Column लाई Freeze गर्न जान्नुस्

मार्कसिटलाई लेजरसंग जोड्नुस् Part-2

मार्कलेजर र मार्कसिटलाई पुरै Automatic बनाउनुस् Part-1

Page Number, Date र File Path राख्ने तरीका

Rank Formula Video :

IF Formula Video :

Excel 8 Formula Video :

Excel Tutorial Video For Beginners :

Excel Page Print Video :

Conditional Formatting in Excel Video :

Mail Marge Video :

Make Grade In Ms Word Video :

Dropdown List In Excel

How To Make Form In Ms Excel

यो भिडियोमा चर्चा गरिएको Power Point मा Image को Background Remove गर्न सिकाइएको भिडियो Link :

यस च्यानलका Power Point सम्बन्धि महत्त्वपूर्ण भिडियोहरुका Link :

पावरपोइन्ट सिक्नुस् | आफ्नो प्रस्तुतिलाई प्रभावकारी बनाउनुहोस्

हाजिरजवाफ प्रतियोगिता | पावरपोइन्ट मार्फत चलाउनुहोस्

पावरपोइन्टमा Hyperlink लगाउन सिक्नुस्

यसरी ल्याउनुस् विषय अनुसारका कुनैपनि चित्रहरू

Powerpoint का तीन Trick

Powerpoint मा हातले लेख्ने एनिमेसन दिन सिक्नुस्

पावरपोइन्टबाट भिडियो बनाउनुस्

Slide Show सम्बन्धित तीन Trick | 3 Hidden Features Of PPT Slide Show

यस च्यानलमा यस्तै कम्प्युटरका व्यावहारिक समस्या र तिनका समाधानात्मक भिडियोहरु प्रकाशित गरिने गरिन्छ । त्यसैले च्यानल सब्स्क्राइब गरेर हामीसँग जोडिनुहोला ।

तपाईंका कम्प्युटर सम्बन्धि समस्याहरू केके छन् ? कृपया कमेन्ट गर्नुहोला । तपाईंका समस्यामा आधारित भिडियोहरु हामीले निर्माण गर्दै जाने छौँ ।

तपाईंलाई यो भिडियो कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोला ।
साथै भिडियो मन परेमा लाइक, कमेन्ट र च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला ।

भिडियो हेरिदिनु भएकोमा तपाईंलाई धन्यवाद !
nepali book

#nepalibook
#How_to_Convert
#PDF_to_Word…(read more)


Convert Word 2 PDF: Word to PDF Converter

Convert PowerPoint 2 PDF: PPT to PDF Converter

Convert Excel 2 PDF: Excel to PDF Converter

Convert an Image 2 PDF: Image to PDF Converter

Convert HTML 2 PDF: HTML to PDF Converter

More Tools: PDF Converter