Video title :
विद्यालयकाे IEMIS Software मा Error आयो ? | What is DotNet framework | Why is it needed in IEMIS
About this video :
यो भिडियोमा विद्यालयको IEMIS मा Data Entry गर्दै गर्दा आउने Error सँग सम्बन्धित समस्याको समाधान बताइएको छ । IEMIS मा विद्यार्थीको Mark Entry गर्दा Alphabetically Sort गर्नुपर्दा को Sort नामकाे Option दिइएको छ । तर त्यसको लागि तपाईको कम्प्युटरमा .Net Framework हुनेुपर्ने बताइएको छ ।
DotNet, Software Devolve का लागि बनाइएको एउटा Platform हो । यो Microsoft ले Windows प्रयोगकर्ताहरुका लागि बनाएको हो ।
तपाइको कम्प्युटरमा DotNet छैन भने विभिन्न एप्लिकेसनहरु चलाउँदा विभिन्न अवस्थामा Error देखिने गर्छ । DotNet Framework के हो, यो कम्प्युटरमा कहाँ हुन्छ अनि यसलाई Computer मा राख्न के के गर्नुपर्छ भन्ने सम्पूर्ण तरिका यो भिडियोमा बताइएको छ ।
भिडियो हेरिसकेपछि तपाईले DotNet Framework का बारेमा सबै कुरा बुझ्न सक्नुहुन्छ ।
आशा छ यो भिडियोले तपाईँलाई सहयोग गर्नेछ । भिडियोलाई लाइक गर्न र यस्तै महत्वपूर्ण भिडियोहरु प्राप्त गर्न यो च्यानल सब्स्क्राइब गर्नुहोस् ।
कक्षा १ देखि १२ सम्मका लागि तयार पारिएको Grade Sheet Maker
=========================
यस च्यानलमा अपलोड गरिएका सम्पूर्ण भिडियोहरुको प्लेलिस्टको लिंक यहाँ दिइएको छ –
Grade Sheet Related Videos :
School Related:
Photoshop:
PowerPoint:
Ms Word:
Ms Excel:
Computer Learning All Videos:
Windows Tips & Tricks:
Google Tips & Tricks:
Video editing:
PDF Related
#nepali_book
#what_is_dot_net
#IEMIS_for_school…(read more)
Convert Word 2 PDF: Word to PDF Converter
Convert PowerPoint 2 PDF: PPT to PDF Converter
Convert Excel 2 PDF: Excel to PDF Converter
Convert an Image 2 PDF: Image to PDF Converter
Convert HTML 2 PDF: HTML to PDF Converter
More Tools: PDF Converter
emis upload kasri garne upload garda kheri error kinw dhekhai rha xa plz help sir
राम्रो छ गुरु।